पानी पर्न साथ तर्सिन्छन् ९ नम्बरका टोलवाशीहरु

उर्लाबारी । मोरङ उर्लाबारी-९ बोर्डरलाईकी मीना खवासले कात्तिकमा बाढि आएर दुःख देला भनेर सोचेकै थिईनन् । तर लाखौं धनमालको क्षति हुने गरी बाढि आएपछि मीना मात्र होईन्, यहाँका स्थानीय सबै छक्क परे । गत कात्तिकमा आएको अबिरल बर्षाझरीसँग जुध्नु सिवाय कुनै उपाय थिएन् । मावा खोलाको बाढी सिधैं बस्ती तर्फ पस्यो । लहलह पाकेको धान…