बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली इलामको लारुम्वा प्रस्थान गरेका छन् । मंगलवार झापा आएका उनी आज इलामका दुई कार्यक्रममा सहभागी भएर झापा फर्किने कार्यक्रम रहेको छ । अध्यक्ष माङ्सेवुङस्थित किराँत धर्मको आस्था मानिने लारुम्बा प्रस्थान भएका हुन् । झापाको बिर्तामोडस्थित होटल सिद्धार्थ बसेका उनी संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसहित नेताहरु लिएर…