मतदान केन्द्र तोकिएका विद्यालयमा ३ दिनसम्म पढाइ सञ्चालन नगर्न निर्देशन

बिर्तामोड । वैशाख ३० गते हुने पालिका चुनावका लागि मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिनसम्म पढाइ सञ्चालन नगर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ । मतदान केन्द्र परेका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्नका लागि पत्रमार्फत निर्देशन दिइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी…