किसान समुदाय : सामाजिक सुरक्षा भत्ता शिक्षाका लागि वरदान सावित

चन्द्रकला भण्डारीझापा । छिमेकीका नानीहरु ड्रेसमा सजिएर बोर्डिङ स्कुल गएको देख्दा मेचीनगर नगरपालिका–९ की ७० वर्षीया ज्योति किसानलाई आफ्ना नानीलाई पनि त्यसैगरी पढ्न पठाउन पाए हुथ्यो भन्ने लाग्थ्यो । आर्थिक अभावका कारण त्यो उहाँको लागि धेरै टाढाको कुरा थियो तर समयले कोल्टे फे¥यो । उहाँको इच्छा छोराको पालनामा पूरा नभए पनि नातिको पालामा भने पूरा…