बिर्तामोडको ७ र ८ लाई जोड्ने रेखा खोलामा बक्स कल्भर्ट निर्माण हुने

झापा । बिर्तामोड नगरपालिकाले विकास योजनाहरुको अनुगमन कार्यलाई तीब्र बनाएको छ । आज (बिहीबार) नगर प्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडा नम्बर ८ का वडासदस्य अग्निप्रसाद सिटौला र इन्जिनियर डिल्ली गौतम सहितको टोलीले वडा नम्बर ८ प्याकुरेल चोकमा रहेको कल्भर्ट र वडा नम्बर ७ र ८ लाई जोड्ने गरी बाह्रघरेस्थित रेखा…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu