प्रज्वलाद्वारा अपाङ्गता भएका व्यक्तिलाई सामग्री वितरण

इन्द्रकुमार राई अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका – ८ स्थित प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाले नगरक्षेत्रभित्र अपांगता भएका व्यक्तिहरुलाई सामग्री वितरण गरेको छ । संस्थाले आफ्नो २० औं बार्षिक उत्सवको अवसर पारेर सो सामग्री वितरण गरेको हो । अर्जुनधारा जेसीजका अध्यक्ष भिमबहादुर कुँवरको प्रमुख आतिथ्यतामा नगरक्षेत्रभित्र अपांगता भएका विशाल राई, अम्विका घोर्साइँ, सूर्य…