काठमाडौं– नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विरोध यथावत् रहने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । एमालेले कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सहभागी नहुने जनाएको छ । पार्टीले कारबाही गरेका…