बिर्तामोड । राष्ट्रिय भूमि आयोग र बिर्तामोड नगरपालिका बिच दोस्रो पटक सम्झौता भएको छ । भूमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुलाई जग्गा वितरणका लागि फेरि सम्झौता भएको छ । यसअघि पनि नगरापलिका र भूमि आयोग बिच सम्झौता भएको थियो । आयोगको जिल्ला कार्यालय भद्रपुरमा आइतवार दोस्रो पटक नगरपालिका र आयोग विच सम्झौता भएको…