बिर्तामोड । झापा कनकाई नगरपालिका वडा नं. ५ का एक दम्पति विवाहको छ वर्षसम्म सन्तान विहीन भए । विवाहको भएको वर्षौसम्म सन्तान नभएपछि उपचारका लागि भेषराज र सरिता धमला धेरै अस्पतालहरु धाए । ६ वर्षपछि धमला दम्पतिले जुम्ल्याहा सन्तानलाई जन्म दिएका छन् । सोमबार बिर्तामोडस्थित मनमोहन अस्पतालमा उनीहरुले छोरा र छोरीलाई सँगै जन्म दिए ।…