बिर्तामोड । बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अस्पताललाई मिडियाले हदैसम्म खेदो गरेको गुनासो गरेका छन् । बुधबार पत्रकारहरुसँगको संक्षिप्त भेटघाटमा प्रसाईले मिडिया खेदो हद भएको बताए । अस्पतालले विभिन्न शिर्षकमा अनावश्यक शुल्क लिएको भन्दै गलत प्रचार गरिएको प्रसाईको भनाई छ । उनले पत्रकारहरुले समाचारका नाममा बार्गेनिङ गर्ने गरेको बताए । प्रसाईले भने, ‘यो सबै…