काठमाडौं- सरकारले नयाँ भेरियन्ट ओमिक्रोन सहितको कोभिड-१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदले ३६ बुँदे नयाँ आदेश जारी गर्ने निर्णय गरेको थियो । कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा नियन्त्रणको लागि सरकारले विभिन्न प्रतिबन्धका आदेशहरु जारी गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। आदेश अनुसार सिनेमा हल, डान्सबार, दोहोरी नाचघर लगायतका…