जनताको अपार समर्थन एमालेलाई छ : गोपाल बुढाथोकी

आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मेचीनगर नगरपालिकाको प्रमुख पदमा इमानदार, कुशल र स्वच्छ छवि भएका गोपाल चन्द्र बुढाथोकी उम्मेद्वार बनेका छन् । बुढाथोकीसँग पत्रकार अर्जुन कार्कीले लिएको अन्तरवार्ता प्रस्तुत छ । कोण सभा र घरदैलो अभियान कस्तो रह्यो ? अत्यन्तै उत्साहबर्धक र जनताको सहभागिता राम्रो रह्यो । हामीले बनाएको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu