झापा - झापा मेचीनगर नगरपालिका–७ स्थित इन्द्रेणीटोलको एक घरमा भएको आगलागीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेनपा–८ का शरद राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । धुलाबारीस्थित एन्जल मेडिकल हल पुर्याउनासाथ राजवंशीको मृत्यु भएको हो । आगलागीमा ८ वर्षीया बालिका सुशीला अधिकारीसहित १२ जना घाइते भएका छन् । उनको साई इँटाभट्टास्थित…