स्थानीय तहको चुनाव बैशाख २० मा

बिर्तामोड । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुँदै गरेका कारण आउँदो वैशाख २० गते सात सय ५३ वटै पालिकाको चुनाव गर्ने तयारीमा आयोग जुटिरहेको बताए । पालिका सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरूको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको…