झापा । झापाको गौरादह नगरपालिका वडा नम्बर–९ बैगुन्धुरामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । लामो समय देखिको बैगुन्धुराबासीको मागलाई सम्बोधन गर्दे जिल्ला प्रहरी कार्यालय झापाले बिहीबारदेखी बैगुनधुरामा अस्थाई प्रहरी चौकीको स्थापना गरेको हो । लगभग १० हजार जनसंख्या रहेको वडामा यसअघि करिव १८ किलोमिटर दुरीमा रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले सर्वसाधरणको जिउ धनको सुरक्षा…