आज एमाले अध्यक्ष ओलीसँग पत्रकार साक्षात्कार

काठमाडौं– प्रेस चौतारी नेपालले चितवनको सौराहामा भएको १० औं राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक आज एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पत्रकार साक्षात्कार कार्यक्रम गर्दैछ । प्रेस चौतारी नेपालले काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा अध्यक्ष ओलीको पत्रकार सम्मेलन आयोजना गरेको उपाध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो । पत्रकार सम्मेलन दिउँसो साढे १२ बजे सुरु हुनेछ । सौराहामा मंसिर १० गतेदेखि…