पत्ति भाँचिदा बिरिङमा बस दुर्घटना : झापा प्रहरी

घाईते भएकाहरुको नामावलीसहितबिर्तामोड । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिकास्थित बिरिङ पुलमा पत्ति भाँचिदा बस दुर्घटनामा परेको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा कन्काई नगरपालिका ७ का १६ वर्षीय उत्सब पौडेल रहेका छन् । उनी देवी मावि बिर्तामोडका विधार्थी हुन् । अध्ययन सकेर घर…