दिलमाया स्मृति कपको खेल मंसिर १७ देखि

बिर्तामोड । सांसद् एलपी साँबा लिम्बुको ममतामयी माता दिलमाया साँवाको स्मृतिमा हुन गइरहेको झापा जिल्ला क्षेत्र नम्बर ४ स्तरीय फुटबल प्रतियोगिताको दोस्रो चरणको सुपर आठ फुटबल प्रतियोगिता मंसिर १७ गतेदेखि हुने भएको छ । यसअघि मंसिर १८ गतेदेखि दुधेस्थित रङ्गशालामा हुने भनिए पनि प्राविधिक कारणले खेल एक दिन अगाडि सारिएको मुल आयोजक समितिका संयोजक सुनिल…