बिर्तामोड । झापा कांग्रेसको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेस झापाको सभापति पदमा देउमान थेबेले अर्का उम्मेद्वार राम कट्टेलको अग्रतालाई २९ मत तोडेका छन् । निर्वाचनको २८७२ मत गणना हुँदा सभापतिका उम्मेद्वार देउमान थेबेले १४३९ र उनलाई नजिकबाट पछ्याइरहेका राम कट्टेलले १४११ मत प्राप्त गरेका छन् । उपसभापतिमा केशवराज पाण्डेले १५५५ मत, शेरबहादुर भट्टराईले १३७५ मत,…