कोच स्टारको उपाधि बाह्रदशीकी रिता राजवंशीलाई

गौरीगञ्ज । गायन कलातर्फ पहिलो कोच स्टारको उपाधि झापा बाह्रदशी गाउँपालिकाकी रिता राजवंशीले जितेकी छन् । उपाधिसँगै उनले उत्तम चियाका तर्फबाट नगद २० हजारसहित एउटा गीत रेकर्ड र म्युजिक भिडियो बनाउने अवसर पाएकी छन् । यसैगरी मोरङ रतुवामाईका योगेन ताजपुरियाले फस्र्ट रनरअपको उपाधि जितेका छन् । उपाधिसँगै उनले पाथीभरा गृल उद्योगका तर्फबाट नगद १० हजार,…