बिर्तामोड । झापा बिर्तामोडका भिष्म पौडेलले नेकपा समाजवादी पार्टीबाट अलग भएको घोषणा गरेका छन् । झापामा नेकपा एसभित्र प्रभावशाली मानिएका पौडेलले पार्टी एमसीसीको पक्षमा उभिएपछि पार्टी परित्यागको घोषणा गरेका हुन् । पौडेलले आज विहान सामाजिक सञ्जाल मार्फत नेकपा एसबाट अलग भएको घोषणा गरेका हुन् । पौडेलले आठ दिनअघि नै पार्टी एमसीसीको पक्षमा उभिए पार्टी परित्याग…