व्याख्यात्मक टिप्पणी जनतालाई झुक्याउने अस्त्र : रावल

काठमाडौं, फागुन १५ गते। नेकपा एमालेका सांसद भीम रावलले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी) अस्वीकार गर्न सबैलाई आह्वान गर्नुभएको छ। आइतबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले छलफलका लागि एमसीसी प्रस्ताव प्रस्तुत गरेपछि छलफलमा सहभागी हुँदै रावलले यस्तो बताउनुभएको हो। उहाँले नेपाली समाजलाई हस्तक्षेप गर्नेगरी आएको सम्झौता स्वीकार्य नहुने उल्लेख गर्नुभएको छ। देशलाई दीर्घकालीन रुपमा…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu