फाइजरको खोप कात्तिक २८ गतेदेखि लगाइने

बिर्तामोड । सरकारले कोभ्याक्स सुविधा अनुसार अमेरिकाले प्रदान गरेको कोरोना भाइरस विरुद्धको फाइजरको खोप कात्तिक २८ देखि पुस ४ गते सम्म लगाउने भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी १२ देखि १७ वर्ष उमेर समूहका दीर्घ रोगीलाई खोप दिइने निर्णय भएको जनाएको छ । दोस्रो मात्रा खोप मंसिर २७ देखि…