मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदै

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज (सोमबार) विश्वासको मत लिँदैछन् । सोमबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा पाण्डेले विश्वासको मत लिन लागेका हुन् । बहुमतका आधारमा नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेकपा (एकीकृत समाजवादी) का नेता पाण्डे यही कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका…