अव्यवस्थित पार्किङले कुरुप बिर्तामोड

बिर्तामोड । झापाको बिर्तामोडमा भद्रपुर रोड बनेपछि बिर्तामोडको रुप बदलिएला भन्ने आम बुझाई थियो । चारलेनको सडक र बिचमा फुलबारी हुँदा बिर्तामोडको सुन्दरता नबद्लिने कुरै भएन । सबैले बिर्तामोडको मुहार नै बदलिने अपेक्षा गरेका थिए । तर, रोड निर्माण पश्चातको अव्यवस्थित पार्किङले बिर्तामोड झनै कुरुप भएको बनिरहेको छ । भद्रपुर रोडमा दुई लेनलाई पार्किङले नै…