बिर्तामोड । निर्वाचन कार्यालय झापाले नेकपा समाजवादीमा जान कोहि पनि सनाखत गर्न नआएको जनाएको छ । झापाका कार्यलय प्रमुख तुलसी नेपालका अनुसार सनाखतका लागि आजसम्म कोहि आएका छैनन् । निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले एक जना पनि स्थानीय तहका निर्वाचित प्रतिनिधि नयाँ दल रोज्नका लागि नआएको जानकारी दिएका छन् । नयाँ दल रोज्न कोहि पनि…