११५ अंकले बढ्यो नेप्से

काठमाडौं । नेप्से परिसूचक २ घण्टामा १ सय अंकमाथिले बढ्न पुगेको छ । हिजो १०८ अंकले घटेको बजार आज लयमा फर्कन थालेको हो । दुई घण्टाको कारोबारमा अहिले नेप्से ११५ अंकले बढ्न पुगेको छ । राष्ट्र बैंकले ल्याएको सीमा कर्जा नीतिका कारण सेयर बजार उच्च अंकले घट्ने र बढ्ने गरिरहेको छ । अहिले लगानीकर्ताले राष्ट्र…