काठमाडौं– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन गरेसँगै नयाँ पार्टीको केन्द्रीय सदस्यको सूचीमा राखेका १३ नेता बाहिरिएका छन् । अन्तरसंघर्षमा साथ दिए पनि नयाँ पार्टीमा जान नसकिने भन्दै वरिष्ठ नेता झलनाथ खनालसहित १३ जना विपक्षमा उभिएका छन् । उनीहरुले पार्टी विभाजनमा साथ दिन नसकिने बताएका छन् । नयाँ दल एमाले समाजवादीको केन्द्रीय समितिमा रहेका…