बिएण्डसीले सिंहदेवि माविको दुई तल्ले भवन बनाईदिने

झापा । बीएण्डसी मेडिकल कलेजले दुई करोड रुपैयाँ खर्च गरी एक सामुदायिक विद्यालयमा थप नयाँ भवन बनाउने भएको छ । अर्जुनधारा नगरपालिका १ सिस्नेको श्री सिंहदेवि माध्यामिक विद्यालयमा दुई तल्ले पक्की भवन बनाईदिने भएको हो । कलेजका अध्यक्ष इन्दिरा गिरी र कार्यकारी निर्देशक दुर्गा प्रसाइले शुक्रवार एक कार्यक्रमकाबीच नयाँ सिलन्यास गरेका छन् ।भवन सिलन्यास गर्दै…