बिर्तामोड । झापामा थप २३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ४ जना संक्रमितको मृत्यु भएको छ । सोमवार झापामा २ सय ७५ जना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । जिल्लामा ३१ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् भने ५ सय १९ जनाले ज्यान गुमाइसकेका छन् ।…