झापा । झापाको बिर्तामोडमा कोरोना संक्रमण बढ्दै गए पनि नागरिकको चहलपहलमा कुनै कमि आएको छैन । बजार पूर्ण रुपमा खुल्ला गरिएको छ । बजार खुल्ला भएकै कारण आम नागरिकको चहलपहल हरेक दिन बढ्दै गएको छ । जिल्लास्थित डीसीसीएमसीले निषेधाज्ञा खुकुलो बनाए पछि बिर्तामोडमा भीड बढ्न थालेको हो । हरेक दिन न्यूनतम ५० जना संक्रमित थपिदैं…