एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदको भव्य उद्घाटन गरिएको छ । जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच ुटोकियो ओलम्पिकु औपचारिक रुपमा उद्घाटन गरिएको हो । उद्घाटनमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोकेका छन् । मार्च पासमा नेपालका सेफ द मिसन रहेका राष्ट्रिय…