काठमाण्डौ - भक्तपुरको सल्लाघारी केन्द्रबिन्दु भएर भूकम्पको परकम्प गएको छ । अघि बिहान ७ बजेर ५ मिनेटमा सल्लाघारी केन्द्रबिन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ । परकम्पको धक्का भक्तपुरसहित…