आज आदेश आउने सम्भावना

काठमाडौँ । सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सोमबारका लागि पेसी तोकेको छ । पक्ष विपक्ष तथा एमिकस क्युरीको रायसमेत सुनेपछि असार २१ गते सर्वोच्च अदालतले रिटलाई हेर्दा हेर्दैमा राखेर सोमबारका लागि पेसी तोकेको थियो । सम्भवतः सर्वोच्चले रिटमा अन्तिम आदेश सोमबार नै गर्ने छ । इजलासमा सम्मिलितमध्ये न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई अन्तिम आदेश तयारीमा संलग्न भइरहेको…