गोल्धाप । हल्दीवारी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष त्रिलोचन सापकोटा वर्षाबाट क्षति भएको धानवाली हेर्न किसानसँगै खेतवारी पुगेका छन् । जनप्रतिनिधिको जिम्मेवारी अनुसार नै अवलोकन गर्न किसानको बाली लगाएकोे ठाउँ पुगेको सापकोटाको भनाई छ । निरन्तरको वर्षाले धानवालीमा ठुलो क्षति पुर्याएको अध्यक्ष सापकोटाले जानकारी दिए । सापकोटाले वडाका जनप्रतिनिधि र प्राबिधिक सहितको टोली लिएर…