काठमाडौं– आजदेखि देशभरका सबै मालपोत कार्यालयहरु खुल्ने भएका छन् । कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण बन्द कार्यालयहरु आजदेखि सेवा प्रवाह हुने गरि खुल्ने भएका हुन । यद्यपि, निषेधाज्ञाका बिचमै पनि सेवाग्राहीको लागि कार्यालय बन्द रहे पनि आन्तरिक प्रशासनिक प्रयोजनको लागि भने कार्यालयहरु खुल्लै थियो । आजदेखि आम नागरिकले अधिकांश मालपोत कार्यालयबाट सेवा पाउने भूमि…