एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार) चार खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज समूह 'बी' र समूह 'सी' को समान दुई दुई खेल हुनेछन् । समूह 'सी' मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । नेदरल्यान्ड्स…