बिर्तामोडमा शव व्यवस्थापन टोलीलाई सनातन टोलबासीको अवरोध

बिर्तामोड / कोभिडबाट मृत्यु हुनेको शव व्यवस्थापनमा खटिने टोलीलाई बिर्तामोड-४ का स्थानीय बासिन्दाले टोल प्रवेशमा रोक लगाएका छन् । स्काउटबाट तालिम लिएर झापाका विभिन्न पालिकामा शव व्यवस्थापन सुरु गरेको टोलीलाई बिर्तामोड-४ को सनातन टोल विकास संस्था क्षेत्रका बासिन्दाले अवरोध गरेको टोलीका सदस्य मदन ओलीले जानकारी दिए । उनीहरु आजैबाट सोही टोलमा रहेको एक घर भाडामा…