बिर्तामोड । झापा जिल्लामा रहेका विभिन्न सांगीतिक ब्यान्डका सदस्यहरु संगठित भएका छन् । ब्यान्ड सदस्यहरुको एक भेलाले आशिष बुढाथोकीको अध्यक्षतामा झापा ब्यान्ड एसोसिएसन गठन गरेका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा विशाल अग्रवाल, उपाध्यक्षमा अर्जुन दाहाल महासचिवमा भुवन आले मगर र कोषाध्यक्षमा बिपासा बज्राचार्य चयन भएका छन् । त्यस्तै, सहकोषाध्यक्षमा जोनी योञ्जन, सचिवमा आशा गुरुङ, एलिन…