शिक्षकलाई खोप दिन आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन बाँकी रहेका प्राध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्थाका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको छ । शिक्षामन्त्रीको अध्यक्षतामा बसेको बैठकले खोपको व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ । यसैबीच नेपाल शिक्षक महासङ्घले शिक्षकका लागि खोप उपलब्ध…