सिएम शर्मा कनकाई । कनकाई नगरपालिकाले करिव २ करोडको लागतमा निर्माण गर्न लागेको अक्सिजन प्लाण्टका लागि राष्ट्रिय युवा संघ नेपाल, कनकाई नगर कमिटीले शुक्रबारबाट सुरु गरेको रकम संकलन अभियानले तीन दिन नबित्दै चार लाखमाथि सहयोग संकलन गरेको छ । आईतबार बिहानसम्म युवा संघको अभियानमा जोडिएका विभिन्न दाताहरुबाट प्लाण्ट निर्माणका निमित्त ४ लाख ४ हजार तीन…