भद्रपुर नाका खुलाउन दवाव

भद्रपुर । विगत १८ महिनादेखि बन्द रहेको भद्रपुर नाका खुलाउन यहाँका संघसंस्थाले सरकारलाई दबाबसँगै निरन्तर ध्यानाकर्षण गराउँदै आएको छ । नेपाल–भारत मैत्री संघ झापाले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई भद्रपुर नाका सहज बनाउन ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष प्रदीपमणि रेग्मीले नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलामार्फत प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् । अध्यक्ष रेग्मीले भद्रपुर नाका…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu