सि डिभिजनका खेलाडीलाई वाटर किङ्डम पार्कको साथ

शिवसताक्षी । झापा शिवसताक्षीको सतासीधाम स्पोर्टिङ्ग क्लबका खेलाडीहरुलाई वाटर किङ्डम पार्क झिलझिलेद्वारा जर्सी वितरण गरेको छ । वाटर किङ्डम पार्कले सतासीधाम स्पोर्टिङ्ग क्लबबाट सहिद स्मारक सी डिभिजन छनौट फुटबल प्रतियोगितामा सहभागी खेलाडीहरुलाई जर्सी वितरण गरेको हो । वाटर किङ्डम पार्कका सञ्चालक राजकुमार संग्रौलाले उक्त जर्सी खेलाडीहरुलाई हस्तान्तरण गरेका हुन् ।शिवसताक्षीका भाईहरुले खेल क्षेत्रमा देखाएको सफलता…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu