झापामा ८१ जना डिस्चार्ज, २१८ नयाँ संक्रमित थपिए

विर्तामोड । झापामा बिहीवार थप ८१ जना संक्रमितको उपचार पछि डिस्चार्ज भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार डिस्चार्ज हुनेको संख्या बढेको छ । जिल्लामा थप २१८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका ४१, भद्रपुरमा १४ महिलासहित २८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, संक्रमित…