मध्यावधि निर्वाचनको घोषणा स्वागतयोग्य : सांसद् लिङ्देन

झापा । झापा –३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणा स्वागत गरेका छन् । उनले निर्वाचन घोषणा स्वागतयोग्य कदम भएको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी नेता लिङ्देनले महामारीका बेला निर्वाचन सम्पन्न गर्न प्राविधिक कठिनाई भए पनि यो उपयुक्त कदम भएको उल्लेख गरे । प्रधानमन्त्री र राष्ट्रपतिको कदमबारे पार्टीले आधिकारिक…