वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यम गरेका नौ उत्कृष्ट उद्यमी पुरस्कृत

झापा । सरकारले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यम गरी रोजगारी सिर्जना गर्ने उद्यमीलाई पुरस्कृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज भर्चुअल कार्यक्रम गरी नौ उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरेको हो ।         रु एक लाख राशिको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट रुपन्देहीका शिव पराजुली पुरस्कृत हुनुभयो । बाह् वर्ष कतार बसेर स्वदेश फर्कनुभएका उहाँले रुपन्देहीमा सूर्या…