विर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले सेवा प्रवाहका लागि रुटिन बनाएको छ । कोभिड –१९ को जोखिम बढ्दै गएपछि भीडभाड कम गर्न रुटिन बनाइएको प्रशासकीय अधिकृत सुरेन्द्र अधिकारीले जानकारी दिए । प्रशासकीय अधिकृत अधिकारीका अनुसार आइतवार मेचीनगर, बुद्धशान्ती, सोमवार भद्रपुर, कचनकवल, मंगलवार विर्तामोड, बुधबार कनकाई, झापा गाउँपालिका, बिहीवार बाह्रदशी , हल्दिवारी र शुक्रवार अर्जुनधाराका नागरिकले…