विर्तामोड । इलाका प्रहरी कार्यालय दमकले कौडा खेलिरहेको अवस्थमा ९ जनालाई नियन्त्रणमा लिएको छ । गौरादह– ३ स्थित भक्तबहादुर बर्देवाको घरबाट २९ हजार नगद सहित १६ थान कौडा बरामत गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विशेष सुराकीको आधारमा गौरादह–२ का ३२ वर्षीय निर्मला थापा, वडा नं. ३ का अंकति कार्की, सुरेश अधिकारी, भक्त…