झापा जिल्ला सहकारी संघमा चुनावी सरगर्मी

बिर्तामोड । झापाली सहकारीहरुको छाता संस्था झापा जिल्ला सहकारी संघमा चुनावी सरगर्मी शुरु भएको छ । पुस २९ गते साधारणसभाको तयारी गरिरहेको झापा जिल्ला सहकारी संघ अबको नेतृत्वका लागि समेत जुटेको छ । चुनावी साधारणसभाका रुपमा हेरिएको पुस २९ लाई सर्वसम्मतिबाटै नेतृत्व टुङ्गो लगाउने तयारी भएको सहकारी संघका अगुवाहरुले बताएका छन् । अहिलेसम्मको चुनावी चर्चा…