अनेरास्ववियू झापाको बृहत जिल्ला भेला सम्पन्न बिर्तामोड । प्रचण्ड–माधव नेपाल समूहका विधार्थीले अन्तिमसम्म रोक्न प्रयास गरेको अनेरास्ववियू झापाको बृहत भेला भव्य रुपमा सम्पन्न भएको छ । सो समूहका दुई विधार्थीले विज्ञप्ति निकालेर कार्यक्रमबारे कुप्रचार गरेका थिए । कार्यक्रम नरहेको गतल सूचना विज्ञप्ति मार्फत सार्वजनिक गरेका प्रचण्ड–माधव नेपाल समूहलाई झापाका विधार्थीले नै भव्य भेला गरेर जवाफ…